नेपाल चिनाउने उज्वल नक्षत्र हो सगुन

सुरेन उप्रेती आज विश्वका विभिन्न ठाउँमा छरिएर रहेका नेपालीहरुका विचमा सगुन चर्चा र खुल्दुलीको विषय बनेको छ । चारैतिर मिडियाहरु रेडियो ,एफ एम , टेलिभिजन र पत्र पत्रिकाहरुमा सगुन तातो खबर बनेर छाएकोछ । वेव पत्रिका देखि साप्ताहिक र दैनिक पत्रिकाहरुलाई रंगाएको छ सगुनको चर्चाले । नेपालको विकास र उन्नतिका लागि नेपालीले नै केहि गर्नु … Continue reading नेपाल चिनाउने उज्वल नक्षत्र हो सगुन